• शनिबार-११-४-२०७५/ 16-Saturday-2019
  • 12:38:11

खैरो हेरोइनसहित सेनाका एक जवान पक्राउ

२०७५ माघ २७ आइतबार

नमस्ते सम्बाददता टीकापुर, २७ माघ प्रहरीले नेपाली सेनाका एक जवानसहित दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । समाचार स्रोतका अनुसार नेपाली सेनाका जवान कैलालीको वर्दगोरिया गाउँपालिका वडा नं.–१ काम २४ वर्षीय एकेन्द्र शाहीसहित कैलालीकै घोडाघोडी नगरपालिका वडा नं.–६ का कृष्ण भण्डारी २३ ग्राम खैरो हेरोइनसहित काठमाडौंको सगरमाथा गेष्ट हाउसबाट पक्राउ परेका हुन्

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

२०७५ कार्तिक २६ सोमबार

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको अभियोगमा सोमबार प्रहरीले एक अष्ट्रेलियन महिलासहित थप चार नेपालीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एवं एसपी सुरेन्द्र मैनालीले रेडियो नमस्तेलाई दिएको जानकारी का अनुसार घर घरमा गई क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै

दाताको एक थाल भात र एउटा झोलामा विक्ने सांसद होइनौँ हामी: झपट रावल साँसद कैलाली क्षेत्र नं.–२

२०७५ जेठ ११ शुक्रबार

अब संसद र अदालतमा एनजीओ र आइएनजीओलाई कार्यक्रम गर्न नदिने

फलाम तातेकै बेला हामीले घन हान्याैं, नत्र…

२०७५ जेठ ११ शुक्रबार

स्थापनाको ६९ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको एकता भएको छ ।

म्याच फिक्सिङ प्रकरणः फुटबलर सागर थापासहित ६ जनालाई सफाइ

२०७५ जेठ २४ बिहीबार

सम्बाददाता काठमाडौं, २४ जेठ बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा मुछिएका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतले बिहीबार म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चले म्याच मिक्सिङमा मुछिएका खेलाडीलाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता नरेन्द्रकेशसरी पोखरेलले

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

२०७५ जेठ ११ शुक्रबार

सम्बाददाता काठमाडौं, २४ जेठ कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई

राहत शिक्षक पनि आन्दोलनमाः भदौ २६ देखि २८ सम्म आम शैक्षिक हड्ताल

२०७५ भदौ १८ सोमबार

नमस्ते सम्बाददाता टीकापुर, १८ भदौ     संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा

डिप्रेसनबारे जान्नै पर्ने कुरा महत्वपूर्ण कुरा

२०७५ जेठ २४ बिहीबार

डा. सीपी सेडाईं डिप्रेसन रोग परापूर्व काल देखि देखिएको रोग हो

फेसबुकले किन मागिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

२०७५ जेठ ११ शुक्रबार

बीबीसी सोसल साइट फेसबुकले बेलायती प्रयोगकर्ताहरुसँग उनीहरुका निर्वस्त्र तस्वीर पठाउन अनुरोध गरेको छ । बदलाको भावनाले