पढाइको जोहोः

भीमदत्त राजमार्ग अन्र्तगत पर्ने डडेलधुराका आधारभूत तहका स्कुले वालवालिका स्कुले समयपछि राजमार्ग छेउछाउमा आल्चा विक्रीका लागि ग्राहकको पखाईमा ।
तस्विरः मीना न्यौपाने/नमस्ते

हाम्रो वीरताः
नेपाल एकीकरण अभियानका क्रममा पश्चिम किल्ला काँकडा र पूर्व टिस्टासम्मको रणभूमिमा लड्दासम्मको हाम्रो गौरव गाथा र वीरताको इतिहास अझै ताजै छ । डडेलधुरा

नारा र व्यवहारमा कहिले आउला एकरूपता ?
मुलुकभर ‘हामी सबैको इच्छाः अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान चलिरहेका बखत गुल्मीको काली गण्डकी वगरमा किताव कापी
प्रतिकृया दिनुहोस