• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:54:27

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ

गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ।

सर्वोकृष्ट सिर्जना आम दर्शक तथा स्रोता माझमा पुयाएर नेपाली संगीतको जर्गेना गर्नेक्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए ।

समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली , तिलक बहादुर ओली र शिव कुवँर समिपको रहेको छ । शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा मायाको अभावमा भोगीएको पिडालाई ब्यक्त गरिएको छ ।

भिडियोलाई सागर गौत्तमले छायाँकन , प्रविन रश्मी मगरले सम्पादन गरेका हुन । भिडियोमा भौतारिएका मायालु जोडीको भुमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ । गीतमा ब्यक्त भावहरुलाई यर्थाथ रुपमा चित्रण गर्नको लागी काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

प्रतिकृया दिनुहोस

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्

बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य